
Sports
11th JSS CUP & 3rd Kids Football summer Camp 2026
Info sull'evento
डेनमार्कका नेपाली समुदायका बालबालिका लागि हुने फुटबल प्रतियोगिता सम्बन्धि:
🙏🏻❤️🇳🇵🇩🇰 पुराना वर्षहरूको शैलीमा यो वर्ष पनि जनसम्पर्क समिति डेनमार्कले नेपाली बालबालिकाहरूबारे बृहत फुटबल क्याम्प प्रतियोगिता आयोजना गर्दैछ।
✨ यस वर्षको फुटबल क्याम्पको उद्देश्य "बालबालिका द्वारा बालबालिकाका लागी बाल सिकाई सम्बन्धित सामग्री सहयोगार्थ" रहेको छ।
🎉 11 औं जनसम्पर्क कप फुटबल प्रतियोगिता र 3rd JSS KIDS SUMMER FOOTBALL CAMP 2026 का निम्ति कृपया सम्पर्क गर्नुहोस्।
📚 हाम्रो मुख्य ध्येय भनेको डेनमार्कमा रहेका नेपाली भाषा पाठशालाहरुलाई शैक्षिक सामग्री प्रदान गर्नु हो।
📞 प्रत्यक्ष फोन या मेसेन्जर मार्फत आफ्नो नानी बावुको नाम टिपाउन सक्नुहुनेछ।
धन्यवाद, नमस्कार, जय नेपाल! ❤️🇳🇵🇩🇰
खेल संयोजक: प्रकाश शर्मा 📞 22 57 70 77
Luogo
Brønshøj, Denmark
Come arrivareEventi simili
Luogo
Brønshøj, Denmark
Come arrivare







